काठमाडौं । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राइले नेपालकै सबैभन्दा बढी गर्मीहुने स्थान बाँकेको नेपालगञ्जमा व्याप्त विद्युत समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राइले नेपालकै बढी गर्मी हुने स्थान मध्यको नेपालगन्जमा अनियमित विद्युत कटौती र ‘लो भोल्टेज’का कारण सर्वसाधारणको…