७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

घटनाको २० वर्ष पछि फरार अभियुक्त प्रहरीको फन्दामा

कैलाली । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना २० वर्ष अघि डाँका मुद्दामा अदालतबाट कैद सजाँय भए लगत्तै फरार भएकाहरु हुन् भने अर्का २ जना १५ वर्षअघि कारागारबाट भागी फरार रहेका थिए । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-६…