६ पुस २०८२, आइतबार | December 22, 2025

लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्रीलाई एमालेले सोध्यो ३ दिने स्पष्टीकरण

बुटवल । नेकपाको तर्फबाट प्रदेशसभाको उप निर्वाचन लडेर दाङक्षेत्र नम्बर ३ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य बिला कुमारी खत्री ओलीलाई नेकपा एमालेले ३ दिने स्पष्टीकरण सोधेको छ । जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै एकालेमा प्रमुख सचेतक भुमिश्वर ढकालले सांसद क्षेत्रीलाई ३ दिनको म्याद राखेर स्पष्टीकरण सोधेका हुन्…