७ पुस २०८२, सोमबार | December 22, 2025

गण्डकी प्रदेशमा ३४३ जना संक्रमित थपिदा ८४२ जना संक्रमणमुक्त, १२ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा आज सोमबार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका १ हजार १७३ जनामा गरिएको नमुना परीक्षणमा ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जस अनुसार कास्कीका ५८…