७ पुस २०८२, सोमबार | December 22, 2025

नेपाललाई तत्काल कोरोना खोप सहयोग गर्न विश्व समुदायलाई एमनेस्टी इन्टरनेशनलको आग्रह

काठमाडौं । मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले नेपाललाई तत्काल कोरोना विरुद्धको खोप सहायता गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेको छ । एमनेस्टीले सोमबार विज्ञप्ति प्रकाशित गर्दै कोरोना विरुद्ध लड्न अन्तराष्ट्रिय समुदायले एकसाथ सहयोग गर्न आग्रह गरेको हो । एमनेस्टीले स्वास्थ्य प्रणालीको बोझ कम गर्न र भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपालद्वारा भएका प्रयासहहरूलाई कोभिड–१९ विरुद्धको खोपको अभावले…