८ पुस २०८२, मंगलबार | December 24, 2025

मेडिकल माफियाका प्रमुख संरक्षक नै प्रधानमन्त्री ओली भएको डा. गोबिन्द केसीको आरोप

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली मेडिकल माफियाका प्रमुख संरक्षक रहेको आरोप लगाएका छन् । बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की दिएको खबर सार्वजानिक भएलगत्तै विज्ञप्ति पठाउँदै डा. केसीले प्रस्तावित बीएण्डसी मेडिकल कलेज सञ्चालक प्रधानमन्त्रीको आर्थिक र राजनीतिक साझेदार रहेको आरोप…