९ पुस २०८२, बुधबार | December 24, 2025

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप २ जना संक्रमितको मृत्यु

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा थप २ जनाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक कक्षमा उपचाररत २ जनाको आज बिहान मृत्यु भएको हो । अस्पतालका अनुसार बैशाख २८ गेते देखि अस्पतलको इमर्जेन्सीमा रहेर उपचार गराईरहेकी बुटवल १३ की ८० वर्षिया महिलाको आज बिहान ६ः५८ बजे मृत्यु भएको छ भने मंगलबार इमर्जेन्सीमा भर्ना भएका ओमसतिया…