नेपालगन्ज । बाँकेमा आज पनि ५ सय बढी कोरोना संक्रमितहरु थपिएका छन् । निषेधाज्ञाको आठौ दिन सम्मपनि बाँकेमा कोरोनाको ग्राफ ५०० बाट तल झर्न सकेको छैन । पछिल्लो २४ घण्टामा २ वटा ल्याव र सिमानाकाको एन्टिजेन परीक्षणबाट ५३५ जनामा कोरोना पुष्टि भएको हो । जसमध्य ४५१ जना बाँकेका हुन् भने बाँकी अन्य जिल्लाका रहेका छन्…