बुटवल । रुपन्देहीमा ७१८ नमुना परीक्षण गर्दा ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमतिले ज्यान गुमाएका छन् । आज पनि जिल्लामा सबै पालिकाहरुलाई बुटवल उपमहानगरले उछिनेको छ । २४ घण्टामा बुटवलमा २०७ जना नयाँ संक्रमित थपिएका छन् । आज तिलोत्तमामा १०४…