१५ पुस २०८२, मंगलबार | December 30, 2025

कोरोना विरुद्धको चिनियाँ खोप ‘भेरासेल’ आज नेपाल आईपुग्दै

काठमाडौं । चीन सरकारले सहयोगकारुपमा उपलब्ध गराउने घोषणा गरेको कोरोना विरुद्धको चिनियाँ खोप आज काठमाडौं आईपुग्ने भएको छ । चीन सरकारले निशुल्क उपलब्ध गराउने घोषणा गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो । खोप ल्याउनका लागि आईतबार चीनको राजधानी बेईजिङ पठाईएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजले…