११ श्रावण २०८३, सोमबार | July 27, 2026

मालबस्तु निकासी गर्ने व्यबसायीलाई बुटवलमा ‘अनलाईन प्रविधी’ सम्बन्धि तालिम

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको सहकार्यमा आईतबादेखि बुटवलमा ‘नेपाल नेशनल सिंगल विन्डोज सिस्टम’ सम्बन्धि तालिम सुरु भएको छ । नेपालबाट बिदेश निकासी हुने मालबस्तुमा हालसम्म म्यानुअल माध्यमबाट उत्पत्तिको प्रमाणपत्र जारी हुने गरेको थियो । अव निकासी हुने मालबस्तुमा उत्पत्तीको प्रमाणपत्र जारी गर्दा डिजिटल (पेपरलेस) प्रविधिबाट गर्नको लागि उक्त…