११ पुस २०८२, शुक्रबार | December 26, 2025

बुढिगंगा नदीमा बेलिब्रिज निर्माण कार्य सुरु

बाजुरा । बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको साँफे मार्तडी सडकखण्डअन्तर्गत जडाङ्गमा नदीमा बेलिब्रिज निर्माण कार्य सरु भएको छ । सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको थियो । ठेक्का M/S MK Builders and Construction Company Pvt. Ltd., Dhangadhi, Kailali ले पाएको थियो । कम्पनी सामान ढुवानी गरेर बेलिब्रिज…