१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

संसदमा नयाँ रणनीति बनाउन एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । संसदमा आफ्नो भूमिका मर्यादित र शसक्त बनाउन भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ । आइतबार मध्यान्ह १२ बजेका लागि डाकिएको संसदीयदलको बैठकमा एमालेको आगामी भूमिकाबारे रणनीति बनाउने तथा एमाले सांसदहरुको गतिबिधि मर्यादित बनाउने विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । प्रतिनिधिसभा बैठकमा एमालेका…