१९ बैशाख २०८३, शनिबार | May 2, 2026

कोरोना अपडेट : १८५ जनाको मृत्यु, ७४२५ मा संक्रमण पुष्टि, ७१३५ जना संक्रमणमुक्त

काठमाडौं । सोमबार कोरोना भाइरसका ७ हजार ४२५ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो अपडेट अनुसार २४ घण्टाको बीचमा गरिएका २० हजार ४५३ नमुना परीक्षणमध्ये ७ हजार ४२५ जनामा संत्रमण पुष्टि भएको हो । यसैअवधीमा ७ हजार १३५ जना संक्रमित संक्रमण मुक्त भएका छन् । यस्तै १८५ जनाको मृत्यु भएको छ…