नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा आज राती प्रति घण्टा १ जनाका दरले कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यराती १२ बजेबाट बिहान ६ बजेको अवधीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ । राती १२ः३० बाट सुरु भएको मृत्युको सृङ्खला बिहान ६ बजे सम्म चलेको देखिएको छ । डीसीसीएमसी बाँकेका अनुसार जेठ…