१६ श्रावण २०८३, शनिबार | August 1, 2026

सामाजिक सञ्जालको दुरुपयोग नगर्न प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीको साइबर व्यूरो काठमाडौंले सामाजिक सञ्जालको दुरुपयोग नगर्न आम नागरिकमा अनुरोध गरेको छ । व्यूरोले आज एक सूचना जारी गरी सामाजिक सञ्जालको प्रयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्री बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्य भइरहेको तर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्य नगर्नरनगराउन आग्रह गरेको हो । व्यूरोका प्रवक्ता…