१६ श्रावण २०८३, शनिबार | August 1, 2026

प्रदेश सरकार, स्थानीय तह र प्रशासनको मिलोमतोमा रुपन्देहीमा नदी दोहन भएको पाँच दलको आरोप

बुटवल । केन्द्रमा रहेको पाँच दलिय विपक्षी गठबन्धनले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको गर्ने विषयमा मौनता साँधेपनि रुपन्देही जिल्लामा रहेका पाँच दलिय गठबन्धनले भने महतोको भनाईले राष्ट्रियतथामाथि गम्भिर खलल् पु-याउने भन्दै नेपाली नागरिक समक्षा माफि माग्दै सो भनाई फिर्ता लिन माग गरेको छ । पाँच दलका तर्फबाट आज प्रकाशित विज्ञप्तिमा…