बुटवल । तुलनात्मकरुपमा आज रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रम केहि घटेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा आज मृत्युदर पनि घटेको छ । सोही अवधीमा जिल्लामा ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । आज थपिएका संक्रमितहरुमा बुटवल उपमहागरमा १९१ जना, तिलोत्तमामा…