१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सांसदहरुको कोरोना परीक्षण आज गरिदैं

काठमाडौं । आज सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ । बैशाख २७ गते हुने प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि आज र भोलि सांसदहरुको कोरोना परीक्षण गरिने संघीय संसद सचिवालयले जानकारी दियो । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पिसिआर परिक्षण हुने संसद सचिवालयले जनाएको छ । आज सभामुख, राष्ट्रियसभा…