काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर बन्दै गरेको नेकपा (एकिकृत समाजवादी)लाई युवाहरुको पार्टी बनाईने भएको छ । एमालेमा वरिष्ठ नेता रहेका माधव नेपाल नेतृत्वको नव प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रस्ताव गरेको बिधानमा हरेक कमिटीमा ४० वर्ष मुनिका युवाहरुलाई संगठित गर्ने व्यवस्था गरिएसँगै सो पार्टी युवाहरुको पार्टी बन्ने भएको हो । आज बसेको नेकपा(एस) को…