६ पुस २०८२, आइतबार | December 22, 2025

रुपन्देहीमा कोरोना संक्रमण घट्ने क्रम जारी आज १०३ जना संक्रमित थपिँदा ३७० डिस्चार्ज

बुटवल । रुपन्देहीमा कोरोना संक्रमणको ग्राफ घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २७५ नमुना परीक्षण गर्दा १०३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा रुपन्देहीमा १ जनाको मृत्यु भएको छ भने ३७० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज बुटवल…