काठमाडौं । लक्षण नभएका र लक्षण भएकाको सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षणको शुल्क लिईरहेको सरकारी प्रयोगशालाहरुले अवदेखि सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण नि-शुल्क गर्ने भएको छ । पहिलो चरणको कोरोना माहामारी केहि मत्थर भएसँगै सरकारले लक्षण सहितको र त्यसमा पनि चिकित्सकको सिफारिस भएका ब्यक्तिहरुलाई मात्र नि-शुल्क पीसीआर परीक्षण गराउँदै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य…