पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९८० पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या झण्डै सात हजारको नजिक पुगेको हो । आज थपिएका मध्ये गोरखाका २५ जना रहेका छन् । म्याग्दीका ५ जना, कास्कीका ३ जना र पर्वतका २ जना रहेको गण्डकी स्वास्थ्य…