५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोना संक्रमणका कारण पोखरामा फेरि अर्का एक वृद्धको मृत्यु

पोखरा । कोरोना भाइरसको संक्रमणका कारण पोखरामा मंगलबार बिहान फेरि अर्को एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान पौने ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । डायबिटिज र मिर्गौलाका दीर्घ रोगी ती वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि गत आइतबार अस्पताल भर्ना गरिएको…