१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

गण्डकी प्रदेशमा ६ वर्षीय बालकसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा ६ वर्षीय बालकसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीद्वारा शनिबार बिहान जारी गरिएको प्रेस विज्ञप्तिमा थप ५ जना संक्रमित थपिएको जनाइएको छ । पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ६ का १ जना बालक (पुरुष) र वर्ष १७ का १…