२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आजै प्रदेशसभाबाट विश्वासको मत लिंदै, अवरोध भए मार्शल लगाउने तयारी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने तयारी गरेका छन् । केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएपनि आज मार्सल लगाएर भएपनि विश्वासको मत लिने तयारी भएको बताईएको छ । माओवादी केन्द्रका सांसद सुदर्शन बरालले आजै विश्वासको…