६ श्रावण २०८३, बुधबार | July 23, 2026

लुम्बिनी प्रदेश सरकारले ल्यायो नयाँ बजेट (पूर्णपाठ सहित) 

बुटवल । शंकर पोखरेल नेतृत्वको सरकारलाई हटाएर बनेको कुल प्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै वर्तमान सरकारले समान अंकको बजेट ल्याएको हो । आज बसेको प्रदेशसभाको बैठकमा सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन…