बुटवल । लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रम पारित भएसँगै सरकालाई बजेट ल्याउने बाटो खुलेको छ । अब असार १ गते सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट पेश गर्नेछ । बजेट…