२० मंसिर २०८२, शनिबार | December 6, 2025

अस्पताललाई ठूला पर्खालले घेरेर जनताको पहुंचबाट टाढा बनाउन हुँदैन : मुख्यमन्त्री पोखरेल

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले अस्पताल जस्तो सेवामूलक संस्थाको भवन नागरिकले नदेख्ने गरि छेकबार लगाउन नहुने बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको १११ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अस्पतालभित्रका गतिविधि नागरिकले बाहिरबाटै देख्न पाउनु पर्ने बताए । उनले अस्पताललाई ठूला पर्खालले घेरेर जनताको पहुंचबाट टाढा बनाउन नहुने बताए । मुख्यमन्त्री…