२९ मंसिर २०८२, सोमबार | December 15, 2025

तेस्रो लाफा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता : ज्ञानु सारु र बेग प्रसाद पाण्डेको जोडी विजयी शुरुवात

बुटवल । लाफा समूह बुटवलको आयोजनामा शुक्रबारदेखि तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता २०७७ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानु सारु र बेग प्रसाद पाण्डेको जोडी विजयी भएका छन। सारु र पाण्डेको जोडीले अर्जुन कार्की र आयुस कार्कीको जोडीलाई २-१ को सेटमा पराजित गरेका हुन। पहिलो सेट २१-१९ अंकमा…