२१ मंसिर २०८२, आइतबार | December 7, 2025

अमेरिका जन्मेकी नातिनीको नेपालबाट अनलाईन न्वारान

पाल्पा । बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा पाल्पा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त थिइन् । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहेका थिए । “काखमा नातिनी खेलाउँदै उसको न्वारान पूजा गर्न मन थियो । तर, छोराबुहारी र नातिनी अमेरिकामा, हामी…