सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेकोमा सिंहले ज्ञापन पत्र बुझ्न नमानेपछि विद्यार्थी र भिसी सिंहबीच विवाद भएको थियो । विवादले उग्ररुप लिंदै जाँदा बिश्वविद्यालय परिसर तनावग्रस्त बनेको छ । प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी…