७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

भारतबाट फर्किएका नेपालीलाई एनआरएनएको सहयोग

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशका लागि २ हजार ५ सय पीसीआर कीट (स्वास्थ्य सामग्री) उपलब्ध गराएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार सुदूरपश्चिममा भारतबाट ठूलो संख्याका भित्रिएकाहरूलाई लक्षित गरी स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो । परीक्षण हुन नपाई लामो समय धेरै व्यक्ति क्वारेन्टिनमा कष्टपूर्ण तवरले बस्नुपरे पछि…