६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

नेपालगन्जको सहकारीबाट ३७ करोड बढी हिनामिना प्रकरण : जिल्लाको फैसला उच्च अदालतबाट सदर

नेपालगन्ज । नेपालगन्जको सहकारी वित्तीय विकास संस्थाबाट ३७ करोड बढी रकम हिनामिना गरेको अभियोगमा जिल्ला अदालत बाँकेबाट दोषी ठहरिएकाहरु उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट पनि दोषी ठहरिएका छन् । जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सदर गरेसँगै सहकारीको रकम अपचलन गर्नेहरु दोषी ठहरिएका हुन् । उच्च अदालतको आदेश आएलगत्तै प्रहरीले दोषी ठहर भएका…