४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बांकेमा ७ वर्षिय बालकको घांटी रेटेर हत्या प्रयास

नेपालगन्ज । बांकेमा १ जना नाबालकको घांटी काटेर हत्या प्रयास भएको छ । कोहलपुरका ७ वर्षिय बालकको घांटी काटेर हत्या प्रयास भएको हो । कोहलपुर नगरपालिका वडा नम्बर– १३ का ७ वर्षीय एक बालकको घांटी काटेर हत्या गर्ने प्रयास गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक…