२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बलात्कार गरेर फरार भएका जज्जिर थारु ३ वर्ष पछि पक्राउ

नेपालगन्ज । नेपालगन्जमा एक महिलालाई बलात्कार गरेर फरार भएका एकजनालाई बाँके प्रहरीले घटना भएको ३ वर्ष पछि पक्राउ गरेको छ । ४५ वर्वीया महिलालाई बलात्कार गरेर फरार भएका बाँके राप्तीसोनारी -५ का ३९ वर्षीय थारुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार थारुले २०७७ साल माघ १० गते बर्दिया राजापुर नगरपालिका वडा नं १५ घर…