१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बुटवलबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका-१२ बाट नेपालमा कानुनी रूपमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको आरोपमा ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले विगत केही दिनदेखि चिनियाँ नागरिकहरूको समूहले विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत नेपालमा…