६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

बाँके प्रहरीको विशेष अप्रेशन : अबैध यौनकर्ममा संलग्न ४५ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले हाइप्रोफायलका १४ जुवाडोई पक्राउ गरे लगत्तै ४५ जना यौनकर्ममा संलग्नहरुलाई पक्राउ गरेको छ । असोज २३ गते होटल मौरीमा जुवा खेलिरहेका १४ जना हाइ प्रोफायलका जुवाडे पक्राउ परे लगत्तै प्रहरीले अबैध यौन धन्दा गर्ने आरोप लाग्दै आएका नेपालगञ्जका चर्चित होटलहरूमा छापा मारेर यौनकर्ममा लोका ४५ जनालाई नियन्त्रणमा लिएको हो । नेपलगन्जका…