२० मंसिर २०८२, शनिबार | December 7, 2025

ललिता निवास जग्गा प्रकरणमा थप एक पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजङ्ग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार पौडेललार्ई काठमाडौँको गोकर्ण क्षेत्रबाट पक्राउ गरिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने…