१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

रञ्जन कोईरालाको फैसला पुनरावलोकन गर्न सर्वोच्चले दियो अनुमति

काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गत १५ असारमा सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने गरि गरेको फैसलाको मुद्धा पुनरावलोकन हुने भएको छ । प्रधानन्यायाधीस जबरा र न्यायाधीस केसीले कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेका थियो । सर्वोच्चको फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् ।…