२० माघ २०८२, मंगलबार | February 3, 2026

मोरङमा एक शिक्षकको गोली हानी हत्या

मोरङ । अज्ञात समुहले मोरङमा एक शिक्षकको गोली हानी हत्या गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो । स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेका श्रेष्ठलाई बिहान करिब ७ बजे घरबाट केही टाढा रहेको जंगलमा श्रेष्ठको हत्या भएको प्रहरीले बताएको छ । प्रहरीले घटनाको…