२० माघ २०८२, मंगलबार | February 4, 2026

गोरखा–जितगढी एकीकरण पदयात्रा चैत २८ देखि

तनहुँ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने ध्येयले गोरखा–जितगढी एकीकरण पदयात्रा आयोजना हुने भएको छ । नेपाली सेनाले यही चैत २८ गतेदेखि आगामी वैशाख ७ गतेसम्म पदयात्रा सञ्चालन गर्दैछ । पदयात्रालाई सफल बनाउने तनहुँका सरोकारवालाले प्रतिबद्धता जनाएका…