३ श्रावण २०८३, आइतबार | July 20, 2026

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा रहेको जनाएको छ । बोर्डले यसवर्षको एसईईको नजिता हेर्न सकिने माध्यमबारे जानकारी समेत दिएको छ। आइतबार बोर्डको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै एसईईको नतिजा हेर्ने माध्यमबारे जानकारी दिएको हो। एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न…