२६ असार २०८३, शुक्रबार | July 10, 2026

बर्दियामा ३ जना कोरोना संक्रमित फेला

बर्दिया,१५ जेठ बर्दियामा आज ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाको राजापुर नगरपालिका बडा नं ६ महुवाका २९ बर्षिय एक पुरुष, वडा नं ७ शंकरपुरका ३४ बर्षिय एक पुरुष र वडा नं ९ बनियापुरका ३० बर्षिय एक पुरुष गरी ३ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् । संक्रमित तिनै जनालाई राजापुरमा रहेको…