५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

हेटौंडा बसपार्कबाट लागूऔषधसहित बोगटी पक्राउ

हेटौंडा– आज शनिवार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० बसपार्कबाट लागूऔषधसहित एक जना पक्राउ गरेको छ । हेटौंडा बसपार्कस्थित सडकमा बीरगञ्जबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ५६७३ नं. को बसलाई रोकी चेकजाँच गर्ने क्रममा लमजुङ्ग राईनास नगरपालिका वडा नं. ३ बस्ने बर्ष १९ को शिशिर बोगटी पक्राउ परेका हुन् । बोगटीको…