७ पुस २०८२, सोमबार | December 22, 2025

लुम्बिनी प्रदेश सभामा माओवादी सांसद विमला वलीको अज्ञात स्थलबाट विज्ञप्ति सार्वजनिक, एमालेमा रहेको खुलासा

बुटवल । गत शुक्रबारबाट सम्पर्क विहिन भएकी लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ । वलीले गत बैशाखमा रोजेको दल नेकपा माओवादी केन्द्रले वलीको हस्ताक्षर सहित नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखलाई समावेदन बुझाएको कहीबेरमा वलीको प्रेस विज्ञप्ति सार्वजानिक भएको छ । वलीले आफु एमालेकै संसदीयदलको सदस्य…