२८ चैत्र २०८२, शनिबार | April 11, 2026

नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउन संसद विघटन गराइयो : देव गुरुङ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता देव गुरुङले नेपालमा चीनलाई घेर्न विदेशी सेनाको क्रिडास्थल बनाउने उद्देश्यले संसद विघटन गराइएको दाबी गरेका छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले चीनलाई घेरवन्दी गर्न नेपाललाई आधारस्थल बनाउने उद्देश्यले रणनीतिक उद्देश्यका साथ संसद विघटन गरिएको दाबी गरे । गुरुङले नेपालको विदेशी शक्तिकेन्द्रको टकरावले नेपाललाई फौजी…