८ पुस २०८२, मंगलबार | December 23, 2025

सोँचे जस्तो परिणाम नआउँदा किन धाँधली मात्र देख्छन् नेताहरु ?

बुटवल । चुनाव अघि एक्लै ६५ प्रतिशत सिट एमालेले जित्ने 'हुँकार' छर्दै हिँडेका एमाले अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले चुनावको प्रारम्भिक परिणाममा नै चुनाव अघि 'हुंकार' फुके जस्तो नतिजा नआउने देखिएपछि मतगणना नसकिँदै 'बाङ्गा' कुरा गर्न थालेका छन् । एमालेको कुनै बैठकले चुनावको समिक्षा नगर्दै एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेल चुनावमा…