२२ माघ २०८२, बिहिबार | February 5, 2026

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

निष्पक्ष निर्वाचन र दुई चरणमा चुनावबारे ओलीको चासो

खबरकुरा संवाददाता

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

खबरकुरा संवाददाता
   २ घण्टा अगाडि

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले राजनीति व्यक्तिगत लाभका लागि होइन, समाजसेवा गर्ने अर्को प्रभावकारी माध्यम भएको स्पष्ट पारेका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ रुपन्देही[ ... ]


एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय महाधिवेशन आगामी फागुन ३० देखि हुने भएको छ । महाधिवेशनको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनपछि जारी संयुक्त[ ... ]