१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण



काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण भएको छ ।

आफूहरु दुवैजनालाई कोरोना संक्रमण पुष्टि भएको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन ।

मंगलबार रातिदेखि हल्का ज्वरो आएपछि बुधबार परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले बताएका छन ।

लामिछानेले आफूहरु दुवैको स्वास्थ्य सामान्य रहेको पनि जानकारी दिएका छन ।

‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौँ त्यसैले धेरै समस्या छैन तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहीँ बिल्कुल लापरबाही नगरौँ’, उनले भनेका छन ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ९ : २० बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से